-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।