अभिनेता बने माधव नेपाल र ज्ञानेन्द्र शाही [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
984
Shares
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले चलचित्र खेलेका छन् । उनीहरुले नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका हुन् ।
मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको शुटिङमा सहभागी हुँदै अभिनय गरेका हुन् ।
एसिड आक्रमणको विषयमा बनाइएको चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।