-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । संसद्का काम कारबाहीको समीक्षा गर्न आज नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथैअबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।