arrow

देवघाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
devghat-dham-2081.jpg

नारायणगढ । पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो लागेको छ । नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरी पूजापाठ गरी दान गर्नाले वर्षभरी पूण्य मिल्ने र रोगव्याधि नलाग्ने विश्वास रहेको छ ।

नयाँ वर्षमा मनोकामना पूरा होस् भन्ने कामना गर्न, नराम्रा बानी छाड्न र राम्रा बानीलाई अँगाल्ने कसम खान, अपूरा काम पूरा गर्न दृढता कायम गर्न र आफ्नो भरोसा कायम राख्न मन्दिर जाने गरिन्छ । 



लोकप्रिय समाचार
नयाँ