arrow

गहवा माई मन्दिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
gahawa-mai-mandir-parsa.jpg
तस्बिर – रासस ।

पर्सा । नयाँ वर्ष २०८१ सालको पहिलो दिन वीरगन्जको गहवा माई मन्दिरको दर्शन गर्न लामवद्ध भक्तजन । नयाँ वर्षमा मनोकामना पूरा होस् भन्ने कामना गर्न, नराम्रा बानी छाड्न र राम्रा बानीलाई अँगाल्ने कसम खान, अपूरा काम पूरा गर्न दृढता कायम गर्न र आफ्नो भरोसा कायम राख्न मन्दिर जाने गरिन्छ । 



लोकप्रिय समाचार
नयाँ