arrow

खेलकुद मन्त्रालय सम्हालेपछि विराजभक्तले के गरे ३५ दिनमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
youth-and-sports-ministry.jpg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँमन्त्री विराजभक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो ।

जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ