arrow

उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
uml-sachibalaya-2080-07-22.jpg

काठमाडौँ ।  उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । 

बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ । 

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ