-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगलागी हुँदा एउटै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ।
आगलागीबाट ७ वर्षकी छोरी ६ वर्षका छोरा र ३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।