arrow

अपांगता भएकाहरुको सहभागितामा ह्विलचियर म्याराथन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
wheelchair-marathon-80-12-0.jpg

काठमाडौँ । शनिबार काठमाडौँमा बीआईए फाउन्डेसनले अपांगता भएका व्‍यक्तिहरुको सहभागीतामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ।
काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

बीआईए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गरी दुई प्रतिष्पर्धा गरिएको थियो । जसमा करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ।

दुवै प्रतिष्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे ।
 

wheelchair-marathon-80-12-03 (1).jpg
wheelchair-marathon-80-12-03 (2).jpg
wheelchair-marathon-80-12-03 (3).jpg
wheelchair-marathon-80-12-03 (4).jpg
wheelchair-marathon-80-12-03 (5).jpg
wheelchair-marathon-80-12-03 (6).jpg
wheelchair-marathon-80-12-03 (7).jpg
wheelchair-marathon-80-12-03 (8).jpg
wheelchair-marathon-80-12-03 (9).jpg
wheelchair-marathon-80-12-03 (10).jpg
wheelchair-marathon-80-12-03 (11).jpg
wheelchair-marathon-80-12-03 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ