arrow

प्रदेशका धार्मिकस्थल प्रदेशकै मातहतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
sudan-kirati-yeshkumar.jpg
तस्बिर-फाइल

इनरुवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताएका छन् । 

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले सो कुरा बताएका हुन् । 

उनले कोशी प्रदेशका पाथीभरा, हलेसी, बराहक्षेत्र, कचनकवललगायत धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ