arrow

एमाले केन्द्रीय कमिटी बैठक

ओलीले जवाफ दिने, निष्कर्ष सुनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
kp-sharma-oli-2080-11-08.jpg

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । बैठक मंगलवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासमा शुरु भएको थियो ।

 बैठक आज केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम सक्ने तयारी छ । 

बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा बुधवार भएको समूहगत छलफलका निष्कर्ष सुनाइने बताइएको छ ।

तीन दिनसम्म सञ्चालन भएको बैठक आज सम्पन्न हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ