arrow

पाँच करोड फिरौती माग्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
laxman-deepak-kaskipolice.jpg

पोखरा । पोखराको दीपस्थित सच्याई केन्द्र सञ्चालक तथा केन्द्रका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई धम्क्याएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

उनीहरु दुवैलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ