arrow

छानोले छाएको सय वर्ष पुरानो घरमा होमस्टे

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
home-stay-100yrs-chitwan-rs.jpg

भरतपुर । चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । 

स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ