arrow

अमेरिकामा रोजगारी वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । 

प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारीको प्रवृत्ति बढ्दै गएको देखाएके छ भने यातायात र गोदाममा रोजगारी गुमेको छ । 

अक्टोबरको लागि कुल गैर–फार्म पेरोल रोजगारीमा जागिर वृद्धि ४५ हजारबाट १ लाख ५ हजारमा परिमार्जन गरिएको थियो । 

नोभेम्बरमा २६ हजारबाट १ लाख ७३ हजारमा परिमार्जन गरिएको थियो । 

श्रम शक्ति सहभागिता दर ६२.५ प्रतिशतमा, डिसेम्बरमा ०.३ प्रतिशत बिन्दुले घटेको प्रतिवेदनले देखाएको छ । 

विगत १२ महिनामा, औसत घण्टाको आम्दानी ४.१ प्रतिशतले बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ