arrow

वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
bir-hospital-final-2080.jpg

काठमाडौँ । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर भएको हो।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ।

रिटमा खाना, खाजासँगै अक्सिजनकोसमेत बजेट काटेर जनताको गाँससँगै स्वासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ