मेलम्ची खानेपानीको माग गर्दै नेविसङ्घको विरोध र्याली (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
1.1k
Shares
काठमाडौं। मेलम्ची खाने पानीको माग गर्दै नेविसङ्घले आज गरेको विरोध र्याली गरेको छ। बानेश्वरको पञ्चकुमारी मन्दिरबाट सुरु गरिएको र्याली एपेक्स मलमा पुगी कोर्णसभामा परिणत भएको थियो। मेलम्ची पानीमा भएको भ्रष्ट्राचार बन्द गर्नु पर्ने, खाने पानी मन्त्रीले राजीनामा दिनु पर्ने जस्ता नारा सहित सभा सुरु गरिएको थियो।