arrow

एमालेका वडाध्यक्ष पाँच लाख घुससहित पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
tara-uml-ciaa-arrest.jpg

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन् ।

वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पाँच लाख रूपैयाँ घुससहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।

कार्की २०७९ वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ