-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा बारुदी सुरुङ र विस्फोटक पदार्थका चुनौतीहरूको अन्त्य सम्बन्धमा छलफल हुनेछ ।