-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
देउखुरी । भालुबाङ–बुटवल सडक खण्डको भालुबाङमा शनिबार राति ना ६ ख २७४९ नम्बरको ट्रक दुर्घटनामा परेको छ ।
ट्रक चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस