arrow

सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि 

logo
सुनिल आउजी, 
प्रकाशित २०८० मंसिर १९ मंगलबार
sudurpachhim-mahotsav-2080a.jpg

धनगढी ।  धनगढीमा संचालन हुँदै  आएको सुदूरपश्चिम महोत्सव यही मंसिर २२ गतेदेखि हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा पुस २ गतेसम्म हुने महोत्सव १७ औँ संस्करण हो । 

महोत्सवको प्रवेश शुल्क मोबाइल वालेट खल्तीबाट काट्ने आयोजकले जनाएको छ । समयको माग,दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस वर्षको टिकट खल्तीबाट बिक्री गरिने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ । 

अघिल्लो वर्षसम्म आयोजकले प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट बिक्री गर्दै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ