-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल हुनेछ ।