arrow

यस्तो देखियो झुलाघाटमा एमाले पदयात्राको शुभारम्भ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
uml-jhulaghat.jpg

काठमाडौँ । नेकपा एमालेले १९ दिने मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान शुरु गरेको छ । 

बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका हुन् । 

आजबाट शुरु भएको झुलाघाट-चिवाभञ्ज्याङ पद यात्रा पुस २ गते सम्पन्न हुनेछ । 

यस क्रममा नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोक मार्गको अध्ययन र त्यस आसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ