arrow

बझाङमा भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
earthquake-final.jpeg

काठमाडौँ । बझाङमा साँझ भूकम्पको धक्का गएको छ । साँझ ६ः४४ बजे बझाङको सुर्मा नजिक ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई पनि यसअघि गएको भूकम्पको पराकम्पन भनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ