arrow

सीके राउत पनि लागे कर्णाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
ck-raut-jajarkot.jpg

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरवारविहीनहरुको अवस्था बुझ्नका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन् । 

कर्णालीका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा शीर्ष दलका नेता कार्यकर्ता जाजरकोटमा गएर अस्थायी आवास निर्माणमा सहयोग गरिरहेका बेलामा राउत पनि पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ