arrow

युवा संघको विरोध सभा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
yuba-sangh-2080-08-07x (15).jpg

काठमाडौँ । राजधानीमा एमाले निकट युवा संघले विरोध सभा गरिरहेको छ । युवा संघले तीनकुनेमा विरोध सभा गरिरहेको हो । 

युवा संघले प्रदर्शन नभएको र विरोध सभा मात्रै भएकाले सिधै तीनकुने आउन आग्रह गरेको थियो । यद्यपि प्रदर्शनलाई लिएर सुरक्षाकर्मीको भने बाक्लो उपस्थिति रहेको छ । 

दुर्गा प्रसाईको समूहलेसमेत आजै विरोध प्रदर्शन गरेपछि सुरक्षा व्यवस्थापनका लागि करिब साढे ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

yuba-sangh-2080-08-07x (3).jpg
yuba-sangh-2080-08-07x (4).jpg
yuba-sangh-2080-08-07x (5).jpg
yuba-sangh-2080-08-07x (6).jpg
yuba-sangh-2080-08-07x (7).jpg
yuba-sangh-2080-08-07x (8).jpg
yuba-sangh-2080-08-07x (9).jpg
yuba-sangh-2080-08-07x (10).jpg
yuba-sangh-2080-08-07x (11).jpg
yuba-sangh-2080-08-07x (12).jpg
yuba-sangh-2080-08-07x (13).jpg
yuba-sangh-2080-08-07x (14).jpg
yuba-sangh-2080-08-07x (1).jpg
yuba-sangh-2080-08-07x (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ