arrow

नेता परिचालन गर्न एमाले बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ ।

 बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय काार्यलय च्यासलमा बस्नेछ । 

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ