arrow

पैँतीस सय गाँजाका बोट नष्ट

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
gajako-bot-2080.jpg

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक खोपासी –ढुंखर्क सडकको दायाँबायाँ उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक कमलजंग थापाको नेतृत्वमा खटिएको २५ जना प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पञ्चे डाँडा, चलालगणेस्थान, सिमपानीको सडक दायाँबायाँ उम्रिएका करिब ३५ सय बोट गाँजाका बोट नष्ट गरिएको  प्रहरी चौकी ढुंखर्कका इन्चार्ज दिपक राज पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ