arrow

रया केन्द्रविन्दु भएर भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
earthquake-bajhang-2080-06-16g.jpg
तस्बिर – फाइल ।

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् । 

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्पपछि लगातार पराकम्पन आइरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ