arrow

सुदूरपश्चिममा भूकम्पको धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
earthquake-final.jpeg

अपडेट

काठमाडौँ । जाजरकोटमा फेरि भूकम्प गएको छ । अपरान्ह ४ः३१ बजे रामिडाँडामा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका डा मुकुन्द भट्टराईका अनुसार यो भूकम्प गत शुक्रबारको भूकम्पको पराकम्पन हो । 

पश्चिम पूरै हल्लाएको छ । 

भारतको दिल्लीमासमेत ५‍ दशमलव ६ रेक्टर स्केलको मापन गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ