arrow

आज एमालेको चियापान

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेले आज दशैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको छ ।

हिजोलाई तय भएको चियापान संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि आज गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ