arrow

२० प्रतिशत हिउँ चितुवा मङ्गोलियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
snow-leopard.jpg

काठमाडौं । विश्वभरका हिउँ चितुवामध्ये २० प्रतिशत बढी मङ्गोलियामा रहेको वर्ल्ड लाइफ फण्ड फर नेचरले, मङ्गोलियाले जनाएको छ ।

८०६ देखि १ हजार १२७ सम्मका लगभग ९५३ वयस्क हिउँ चितुवाहरू मंगालियामा रहेको बताइएको छ । 

अल्ताई, सायन र खंगाई पर्वत शृङ्खलाहरूमा लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा बसोबास गर्ने गरेको बताइन्छ । 

मङ्गोलिया चीनपछि विश्वको दोस्रो ठूलो हिउँ चितुवाको भएको देश हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ