डाक्टर कुटिएको विरोधमा केएमसीमा आज पनि प्रदर्शन (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
1k
Shares
काठमाडौँ। डाक्टर कुटिएको विरोधमा काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आज पनि प्रदर्शन। डाक्टरहरू मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरिरहेका छन्। कुट्ने मध्य २ जना हिजो साँझ पक्राउ परेको र मुख्य १ जना अझै फरार भएका ले उनीहरू प्रदर्शन गरिरहेका छन्।