काठमाडौँ। विगत तिन दिन देखि आन्दोलनरत स्वास्थ्यकर्मीहरू आज तेस्रो दिन माइतीघर देखि बानेश्वर विरोध प्रदर्शन सहित शान्तिपूर्ण र्यली गरेका छन्। जबसम्म दोषीलाई कारबाही हुँदैन तब सम्म आन्दोलन गर्ने उनीहरूको अडान छ।
Hamrakura.com