-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक शुरू भएको हो ।
पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो ।
नेम्वाङको कुर्सीमा फूलमाला राखेर बैठक बसेको हो ।