-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अमेरिकाको माउई जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या बुधबार साँझसम्म ११० पुगेको छ ।
हवाई राज्यको जङ्गलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएसँगै सरकारको आलोचना शुरु भएको हो ।
बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन ।