एमालेले सुन प्रकरण र संसद अवरोधबारे जानकारी गराउँदै
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।