arrow

एक युवकको शव भेटियो, अर्का गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार

राजविराज ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । 
 
हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वाका  २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । 

यस्तै हनुमानगर कंकालिनी-१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्  । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । 

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ