arrow

नरेन्द्र मोदीले दिए प्रचण्डलाई समवेदना, सीताको निधनप्रति मर्माहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
prachanda-modi-2080-02-18g.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको निधनले मर्माहत भएको बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै सीताको आत्मा शान्तिको कामना गरेका छन् । 

नेपाली भाषामै लेख्दै मोदीले समवेदना प्रकट गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ