arrow

पूर्वन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
kathmandu-district-court-kathmandu-jilla-adalat.jpg

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा  पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् । 

आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छिन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवैजना पेसी बुझ्न काठमाडौँ जिल्ला अदालत पुगेका  हुन् । 

भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीले सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ