arrow

दूरसञ्चार प्राधिकरणको भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
NTA-nepal-telecommunications-authority.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवस मनाउने सन्दर्भमा ‘सुरक्षित इन्टरनेटको लागि हातेमालो’ शीर्षकमा आयोजित भिडियो प्रतियोगिताका प्रतिस्पर्धीको नतिजा सार्वजनिक गरेको छ । 

प्राधिकरणले तोकिएको समयभित्र सातवटै प्रदेशका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरुबाट प्राप्त भिडियोबाट मूल्यांकन गरी प्रत्येक प्रदेशबाट पहिलो, दोस्रो र तेस्रो भएकाहरुको नाम सार्वजनिक गरेको हो । 

छनोटमा पर्न सफल प्रतिस्पर्धीहरुलाई ईमेल ठेगानामा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । 

यस्तो छ नामावली–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ