arrow

फर्के महन्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
mahantha-thakur-sharat-singh-bhandari-2080-03-02.jpg

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वदेश फर्केका छन् । 

भारतको राजधानी नयाँ दिल्लीमा उपचारका लागि अघिल्लो साता दिल्ली गएका ठाकुर आज स्वदेश फर्केका हुन् । 

उनको स्वागतका लागि शहरी विकास मन्त्री शरदसिंह भण्डारीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ