arrow

एक सातायता गर्मी बढेपछि जनजीवन कष्टकर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
temperature.jpeg

कैलाली ।  कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । 

कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ