arrow

कृषिलाई प्राथमिकता दिएर आयो सुदूरपश्चिमको नीति तथा कार्यक्रम [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
sudurpachhim-niti-tatha-karyakram-2080.jpg

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएका हुन् । 

‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको हो । 

प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशाला लगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

विगतझैं थुप्रै आकर्षक नाराहरु ल्याइएको नीति तथा कार्यक्रममा कार्यान्वयन तथा नतिजाको विश्वसनीय आधार भने प्रस्ट गरिएको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ