- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चितवनस्थित थारु कल्याणकारिणीसभाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख भन्दाबढी रकम सङ्कलन भएको छ ।
थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन उक्त सभाले विसं २०७७ भदौमा स्थापना गरेको यस कोषमा हालसम्म सहभागी १०५ जनाले रु छ लाख भन्दाबढी रकम सहयोग गरेका हुन् ।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु पाँच लाख २८ हजार भन्दाबढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु छ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको छ।