arrow

बाँदर धपाउन पालो [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
monkeys.jpeg
तस्बिर – फाइल ।

पर्वत । पर्वतको एक पालिकामा बाँदरले हैरान पारेपछि बाँदर धपाउन पालो गरेर ड्युटीमा खटिनु पर्ने भएको छ । 

कुश्मा नगरपालिका ९ ज्ञादीमा बाँदर हेर्न पालो लगाइएको हो । उक्त क्षेत्रका १५ जनाबीच पालो लगाइएको हो । 

यसै त मुलुकमा कृषि खेती सहजै हुन सकेको छैन । त्यसमाथि पनि मुस्किलले उब्जनी गरेको बाली भित्र्याउन नपाउँदै बाँदरले सखाप पारेपछि स्थानीय चिन्तित बन्दै आएका छन् । 

यस्तो छ पालो–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ