arrow

छात्रवृत्ति नदिने काठमाडौंका तीन सय ४२ विद्यालय [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं । काठमाडौं महानगपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ। 

गत जेठ १५ गते भित्र छात्रवृत्ति प्रदान गरी त्यसको विवरण पठाउन महानगरले गरेको निर्देशनको अवज्ञा गर्ने निजी विद्यालयको नाम महानगरले सार्वजनक गरेको हो। 

ती विद्यालयलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरी विवरण महानगरमा पठाउन भनेको छ। महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरको चेतावनी छ। 

काठमाडौं महानगरभित्र ५२० निजी विद्यालय सञ्चालनमा रहेका छन् । 

यससँगै विद्यालयहरुका विभिन्न संस्थाहरु छलफलमा जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ