arrow

एमालेसंवद्ध २३ जनवर्गीय संगठनको विरोध प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
IMG_8865.jpg

काठमाडौं । नेकपा (एमाले) संवद्ध २३ जनवर्गीय संगठनहरू काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको हो । उनीहरुले रुाष्ट्रघात, अक्षम्य अपराध, असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग मुलुक बेच्न पाइँदैन, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् ।

IMG_8914.jpg
IMG_8907.jpg
IMG_8910.jpg
IMG_8915.jpg
IMG_8850.jpg
IMG_8889.jpg
IMG_8866.jpg
IMG_8867.jpg
IMG_8860.jpg
IMG_8854.jpg
IMG_8917.jpg
IMG_8903.jpg
IMG_8874.jpg
IMG_8865.jpg
IMG_8871.jpg
IMG_8897.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ