arrow

कोरोनाका सत्र सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित १७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्याले आज लामो समयपछि पहिलो पटक एक जना पनि संक्रमित नथपिएको बताएको छ । 

१३३ जनाको पीसीआर र ६२७ जनाको एन्टिजेन परीक्षणबाट एक जनामा पनि कोरोना नदेखिएको हो । 

८ हजार ४८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

अहिलेसम्म कोरोनाबाट नेपालमा १२ हजार ३१ जनाको मृत्यु भएको छ । 

विश्वमा भने हिजो २६ हजार ३३२ जना संक्रमित पाइएका थिए । त्यस्तै १८ जनाको ज्यान गएको थियो । 

आजमात्रै दक्षिण कोरियामा १६ हजार १७४ संक्रमित थपिएका छन् भने ९ जनाको ज्यान गएको छ । हिजो कोरियामा १८ हजार ६६३ संक्रमित थपिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ