arrow

एमालेको सचिवालय बैठक भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
uml-sachibalaya-2080.jpg

काठमाडौं ।  नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार भोलि बिहान ११:३० बजे बैठक बोलाइएको छ । 

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ