arrow

सचिवालय बैठक डाक्यो एमालेले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
uml-sachibalaya-2079-11-13.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी  सचिवालय बैठक आह्वान गरेका हुन् । 

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ